काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तिनलाइ जिम्मेवारी दिन लागेको छ ।
नयाँ हुने मन्त्रीहरुमा कृषि तथा पशुपक्षी मन्त्रालयमा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई र बन मन्त्रालयमा प्रदीप कुमार यादव सिफारिस भएका छन् ।
कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |