श्रीलंकामा आर्थिक र राजनीतिक संकटका बीच नयाँ राष्ट्रपतिको नाम घोषणा गरिएको छ।श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित भएका छन् । राष्ट्रपतिको दौडमा विक्रमासिंघेले दुल्लास अल्हपेरुमा र अनुरा कुमारा दिसानायकेसँग प्रतिस्पर्धा गरेका थिए।
श्रीलंकाको संसदमा ४४ वर्षपछि गोप्य मतदान भएको छ । अर्थात् सन् १९७८ पछि पहिलोपटक मुलुकमा जनादेशबाट होइन, सांसदको गोप्य मतदानबाट राष्ट्रपति निर्वाचित भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |