राजविराज, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा जनमत पार्टीका सतिस कुमार सिंह विजयी भएका छन् ।
१६७३४ मत ल्याएर विजयी हुँदा जनता समाजवादि पार्टीका शैलेन्द्र प्रसाद साहले ८२९२ मत ल्याए ।
लोसपाका सरोज कुमार मंडल तेस्रो भए । उनले ६१३२ मत ल्याए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |