काठमाण्डौ, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ ।
आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन रहने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
लिङ्देनले यो सरकारलाई समर्थन मात्रै गर्ने र आफ्नो पार्टी सरकारमा नजाने बताएका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |