Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
  • धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ दिन अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ दिन अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ दिन अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    १ हफ्ता अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    १ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    १ हफ्ता अघि

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ १, बुधबार
in
FLASH NEWS
  • १धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • २राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ३हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित
  • ४जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • ५जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ६लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ७जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी
  • ८गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ११५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पिएम कप महिला क्रिकेट छनाेट खेलमा राजबिराज बिजय

  • चन्दन यादब
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)

  • राजबिराज । पिएम कप महिला राष्ट्रिय क्रिकेट छनाेट प्रतियाेगिता अन्तर्गत सप्तरी जिल्ला छनाेट प्रतियाेगिता तथा त्रिकाेणात्मक सिरिजमा राजबिराज महिला क्रिकेट टिम बिजय भएका छन ।

    राजबिराजले खडक कुईनसलाई ८३ रनले पराजित गर्दै पहिलाे जित हात पारेकाे हाे ।

    साेमवार राजबिराज स्थित सप्तरी क्रिकेट सँघ र सबल नेपालकाे संयुक्त अायाेजनामा उदघाटन खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटकाे क्षतिमा १ सय ६० रनकाे याेगफल खडा गरेका थिए ।

    जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिंग गर्दै ११ चाैकाकाे मदतले ५९ रन अविजित खेलेका थिईन, यसैगरी निसम चाैधरीले ३१ रन साक्षी देवले रन जाेडेका थिए ।

    यता बलिंग तर्फ खडक कुईनसका आरती रामले २ बिकेट हात पारेका थिए ।

    जवाफमा खडक कुईनले २० ओभरमा सबै बिकेट गुमाई ७७ रन मात्र बनाउन सके, जसमा अन्जिली चाैधरीले १२ रन बाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेन, बलिंग तर्फ राजबिराजका दिपा रामले उत्कृष्ट बलिंग गर्दै ४अ ओभर दुई मेडन ५ रन दिएर ४ बिकेट, साक्षी यादब, सितल चाैधरी, आकृती मण्डल समान्य १/ १ बिकेट हात पारेका थिए ।

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजबिराज च्यामका साक्षीले प्लेयर अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ ।

    उक्त प्रतियाेगिताकाे एक कार्यक्रम बिच राजबिराज नगरपालीका कावा नगरप्रमुख ईसरत परविणले ब्याटिंग र नगरपालिका प्रवक्ता तथा वडा ८ का अध्यक्ष जयनारायण मण्डलले बलिंग तथा वडा ६ का अध्यक्ष शशी चाैधरीले किपिंग गर्दै खेलकाे उदघाटन गरेका थिए ।

    यस प्रतियाेगिता वाट पुस १ देखि काठमान्डाैमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा छनाेटका लागि मंसिर २४ देखि प्रादेशिक महिला क्रिकेट टिममा सहभागिताका लागि सप्तरी जिल्ला महिला क्रिकेट टिम छनाेट गर्ने उदेश्य प्रतियाेगिताकाे अायाेजना गरिएकाे सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठले जानकारी दिए ।

    भाेलीकाे खेल खडक कुईनस र सुरूगां बिच बिहान १० बजे देखि हुने सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिएका छन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    अन्तर जिल्ला कल्ब स्तरीय टि-ट्वान्टी, उद्‌घाटन खेलमा युथ क्रिकेट एकेडेमी बिजयी

    एमपीएलको उपाधि मिथिला वारियर्सको कब्जामा

    एमपीएल : मिथिला वारियर्स फाइनलमा प्रवेश

    ताजा अपडेट
    १

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    २

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ३

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ४

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ५

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ६

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ७

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ८

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ९

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    १०

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    memokhabar@gmail.com
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution