राजबिराज । भगवान रामकाे प्राण प्रतिष्ठाका दिन राजबिराजमा पनि विभिन्न कार्यक्रम गरी मनाईएकाे छ ।
साेमवार सप्तरीकाे राजबिराज स्थित राममन्दिर, राजरंगशाला, गजेन्द्र चाैक, तेतरी गाछीमा पुजा पाठ गरी दिप प्रज्जवलन गरेका छन ।
यता नेपाल साेनार कल्याण सँघले गजेन्द्र चाैकमा १ हजार १ सय १ एक दिप प्रज्जवलन गर्ने ब्यबस्था मिलाईएकाे थियाे ।
राममन्दिरमा बिहानै देखि सरसफाई गरी पतंन्जली याेग समितिले दिप प्रज्जवलन गरी पुजापाठ गरिएकाे छ ।
त्यस्तै राजरंगशालामा हनुमान अाराधाना एक सय जनालाई भाेजन,११ हजार १ सय ५५ दिप बालेका छन भने पानी टंकी देखी राममन्दिर सम्म टेकाेरेट, झण्डा हबन गरेकाे सप्तरी युथका बिष्णु यादबले जानकारी दिए ।
यता प्राण प्रतिष्ठाकाे अबसरमा घरघरमा दिपावली मनाएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |