राजबिराज । नेपाल औषधी ब्यवसाय संघ जिल्ला कार्यसमितिकाे शपथ ग्रहण तथा पदस्थापन सम्पन्न गरेकाे छ ।
बुधवार एक कार्यक्रम बिच नेपाल औषधी ब्यवसाय संघका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराईएकाे हाे ।
नवनिर्वाचित अध्यक्षमा राजकुमार साह, बरिष्ठ उपाध्यक्ष अबधेश कुमार यादब, उपाध्यक्ष थाेक उज्जवल काबरा, उपाध्यक्ष खुद्रा शैलेश मिश्र, महासचिवमा तुलानाथ माझीलाई पदस्थापन गरेका छन ।
त्यस्तै सचिवमा शैलेन्द्र साह, उपकाेषाध्यक्षमा डम्वर प्रसाद गुप्ता, नारायण परिहस्त रहेकाे छ ।
यसैगरी सदस्यहरूमा डा. अनिता बर्मा, बिमल कुमार कर्ण, अजय कुमार चाैधरी, बिनाेद शर्मा र मुकेश कुमार यादबलाई शपद तथा पदस्थापन गराईएकाे निर्वाचन समितिका संयाेजक सतिश कुमार दतले जानकारी गराएकाे छ ।
औषधी ब्यवसाय सँघका अध्यक्ष मनाेहर सिँहकाे अध्यक्षतामा आयाेजित पदस्थापन कार्यक्रममा मधेश प्रदेश ब्यवसाय सँघका अध्यक्ष शिवनाथ सिँह, समाजसेवी शंकर शारदा, औषधी ब्यवसाय प्रमाेद यादब, श्रवण कुमार देव लगायतले समाजप्रतिकाे दायित्व हुनु अ आबश्यक देखिएकाेले बिपन्न गरिव परिवारलाई स्वास्थ शिविर, औषधी बितरण जस्ता समाजिक कार्य गर्नुपर्नेमा जाेड दिए ।
्
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |