राजविराज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ ।
५ चैतमा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो ।
उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको छ । दर्ता भएका सबै विद्यार्थी सङ्गठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |