राजबिराज । सप्तरीकाे कंचनपुरमा रहेकाे नेपाल लाईफ ईन्सयाेरेन्स कम्पनी शाखाका सिनियर एजेन्सी म्यानेजर माेकेन्द्र कुमार यादब मधेश प्रदेश मा प्रथम स्थान हासिल गरेका छन।
नेपाल लाईफ ईन्स्याेरेन्स काे आ. व. ०७८/७९ अन्तर्गत नेपाल अधिराज भरी कार्यरत १ लाख ९५ हजार ५ सय ११ जनामा अभिकर्ता बिच ब्यक्तिगत काेर्ड तर्फ टप ५० मा ८ नम्वर भित्र र मधेश प्रदेश वाट प्रथम स्थान प्राप्त गरेकाे हाे।
यादब ले भने यस स्थान सम्म आउन का लागि प्रत्यक्ष र अप्रत्यक्ष मलाई साथ दिने नेपाल लाईफ ईन्सयाेरेन्स कम्पनीका मधेश प्रदेस प्रमुख दशरथ झा, कंचनपुर शाखाका प्रमुख जय कुमार दत, नवीन बस्नेत, बिनोद मण्डल सहित विमितहरु प्रति आभार ब्यक्त गर्दछु। अभिकर्ताहरूको कम्पनी ले प्रत्येक बर्ष काम प्रतिको लगनशिलता र निरन्तरता लाई मुल्याकंन गरेर मोकेन्द्र ले मधेश प्रदेश मा प्रथम स्थान प्राप्त गरेको कम्पनी ले जानकारी दिएको छ।
आ.व ७८/७९ काे मधेश प्रदेश काे प्रथम अभिकर्ता काे रूपमा सम्मानित भएकाेले शाखा कंचनपुर का प्रमुख जय कुमार दत लगायत ले शुभकामना तथा बधाई दिएका छन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |