राजविराज । नेपाल प्रेस युनियनको नवौं महाधिबेशन बाट सप्तरीका दुई जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
बागमती प्रदेशको मकवानपुर हेटौंडामा सम्पन्न नवौँ महाधिवेशन वाट मधेशि खुल्ला केन्द्रिय सदस्यमा मिथलेश यादव र मधेशी महिला केन्द्रिय सदस्यमा सुधा देव निर्वाचित भएका छन् ।
यादव मधेशि खुल्ला केन्द्रिय सदस्यमा चुनाव लडेर निर्वाचित भएका छन् भने मधेशी महिला केन्द्रिय सदस्यमा सुधा देव निर्विरोध निर्वाचित भएकी छिन ।
नवौं महाधिबेशनमा सप्तरी वाट तिन जनाले उम्मेदवारी दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |