Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
  • धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    २३ घण्टा अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ दिन अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ दिन अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ६ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    १ हफ्ता अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    १ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    १ हफ्ता अघि

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ बैशाख ३०, मंगलबार
in
FLASH NEWS
  • १धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • २राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ३हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित
  • ४जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • ५जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ६लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ७जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी
  • ८गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेश प्रदेश क्रिकेट छनोट खेलमा बारा र रौतहट विजय 

  • Memo Khabar
  • २०७९ कार्तिक ४, शुक्रबार (२ साल अघि)

  •  राजबिराज, ४ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट खेलमा बारा र रौतहट विजय भएका छन । 

    शुक्रवार राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजना तथा मधेश प्रदेश क्रिकेट सँघको सहयोगमा संचालित छनोट खेलमा बाराले पर्सालाई १ सय ६४ रनले तथा रौतहटले सर्लाहीलाई १० बिकेटले पराजित गरेको छ । 

    पबिमावि खेलमैदानमा टस जितेर बाराले ५० ओभरमा ७ बिकेट गुमाई ३ सय ६ रनको योगफल खडा गरेका थिए । जसमा अनिल कुमार साहले सर्वाधिक १ सय ४९ रन, तिर्थराज दास ३४ रन, निकेश गुप्ता २३ अविजित र मेगराज महरा २३ रन जोडेका थिए । बलिंग तर्फ पर्साका सैफुला अन्सारीररंजित कुमार ३र३ बिकेट तथा सम्साद अन्सारी १ बिकेट हात पारे । 

    जवाफमा पर्साले ३७ ओभर २ बलमा सबै बिकेट गुमाई १ सय ४२ रन मात्र बनाउन सके । टिमका लागि अलफाज मन्सुरी ३६ र संतोष कार्की २९ रन बनाएपनि जितका लागि सहज भएन । बलिंग तर्फ बाराका निखिल सिँहले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, कुमार थापा २ र आदिल अन्सारी तथा अरनिको यादब १/१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच बाराका अनिल कुमार साह घोषित भएका थिए ।

    सैगरी आजै सम्पन्न रौतहट र सर्लाही बिच भएको खेलमा टस जितेर सर्लाहीले ४४ ओभर १ बलमा सबै बिकेट १ सय ८९ रनको योगफल खडा गरेका थिए । जसमा आतिश दास ३१ रन, रोशन पुलामी मगर २८ र दयानन्द मण्डल २१ रन अविजित र अली हसन २७ रन जोडेका थिए । बलिंग तर्फ रौतहटका राजेश यादब ४ बिकेट, नरेश साह २ बिकेट र रन्विर यादब, नितिश यादब, सागर पासवान, सनु साह तथा योगराज शर्मा १/१ बिकेट लिएका थिए । 

    जवाफमा रौतहटले ३० ओभर ३ बलमा बिना क्षति १० बिकेटले जित हात पारेका थिए । टिमका लागि डब्ली मल्लिकले सर्वाधिक शतकी पारी खेल्दै १ सय १ रन बनाएपछि जितका लागि सहज भएका थिए । त्यसैगरी टिमका अर्का ब्याटसम्यान अरबिन्द जसवाल ७५ रन बनाउँदै अविवित रहेपछि रौतहटले १० बिकेटले जित सहज भएको हो । 

    खेलको म्यान अफ दि म्याच रौतहटका डब्ली मलिक घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य डम्वर नारायण दास९ शंभु० ले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    अन्तर जिल्ला कल्ब स्तरीय टि-ट्वान्टी, उद्‌घाटन खेलमा युथ क्रिकेट एकेडेमी बिजयी

    एमपीएलको उपाधि मिथिला वारियर्सको कब्जामा

    एमपीएल : मिथिला वारियर्स फाइनलमा प्रवेश

    ताजा अपडेट
    १

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    २

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ३

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ४

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ५

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ६

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ७

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ८

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ९

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    १०

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    memokhabar@gmail.com
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution