Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
  • जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ३ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ४ दिन अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ५ दिन अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ६ दिन अघि

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    १ हफ्ता अघि

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    १ हफ्ता अघि

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १ हफ्ता अघि

    राजविराज कारागारबाट मण्डल फरार

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ बैशाख २६, शुक्रबार
in
FLASH NEWS
  • १जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • २जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ३लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ४जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी
  • ५गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 
  • ६प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया
  • ७माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास
  • ८मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छु : नव आगन्तुक एसपी बज्राचार्य

  • Memo Khabar
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)

  • राजविराज । सप्तरीका नव आगन्तुक प्रहरी प्रमुख गजु सिद्वि बज्राचार्यले जिल्लाकाे समग्र शान्ति सुरक्षा कायम प्रहरी टिम प्रतिबद्ध रहेकाे बताए ।

    साेमवार जिल्ला प्रहरी सप्तरीले आयाेजना गरेकाे पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा साे कुरा बताएकाे हाे । उनले भने लागू औषध नियन्त्रण का लागि नाकाहरूमा सुरक्षा निकाय सहित सबैकाे समन्वय सहकार्यवाट नियन्त्रण गर्ने बताए ।

    एसपी बज्राचार्यले पत्रकारहरूलाई सुचनामा पहुच सहज पुरयाउने, सुमधुर सम्बन्ध राख्दै संचारकर्मिहरूकाे सम्मान लागि पुर्ण प्रतिबधता जाहेर गरे । उनले भने बिगतमा भएकाे तिता मिठा कुरालाई बिर्सेर, सुचना, सुशासन र जिल्लाकाे सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायकाे कर्तब्य रहेकाे बताए ।

    नव आगुन्तक डिएपी ढुण्डीराज न्याेपाने द्वारा संचालित परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, केन्द्रीय सदस्य ललिता साह, पुर्व केन्द्रीय सदस्य अबधेश झा, शाखा सप्तरी सचिव रामनारायण बिश्वास, शाखा सप्तरी सल्लाहाकार मनाेहर पाेखरेल, प्रेस युनियनका अध्यक्ष बिनय कर्ण, प्रेस मंचका अध्यक्ष भूषण सिँह, बृजमान तमांग, साैरब यादब लगायतले सप्तरीकाे शान्ति सुरक्षा सम्बन्धमा आ आफनाे सुझाव राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    मलेठ महायज्ञमा ५ लाख भन्दा बढी श्रद्धालु आउने अनुमान

    मविब क्याम्पस राजविराजमा लगातार दोस्रो पटक रंजित यादव विजयी

    स्ववियु निर्वाचन : निर्वाचनको तयारी अन्तिम चरणमा

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    स्ववियु निवार्चन : मविब क्याम्पसमा अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी

    ताजा अपडेट
    १

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ३

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ५

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ६

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ७

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    ८

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    ९

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १०

    राजविराज कारागारबाट मण्डल फरार

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    memokhabar@gmail.com
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution